प्रदेश सरकार

गण्डकी प्रदेश

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास श्रोत केन्द्र

वालिङ, स्याङजा


कार्य विवरण

१.   प्रदेशका मुख्य मुख्य तरकारी बालीहरुका स्रोत बीउको उत्पादन प्रसोधन तथा बजारीकण सम्वन्धि कार्यहरु संचालन गर्ने ।

२.   तरकारी बालीको श्रोत बीउ तथा उन्‍नत बीउको माग तथा आपूर्ति बासलात तयार गर्ने ।

३.   कृषि अनुसन्धान केन्द्रहरुको समन्वयमा तरकारी तथा खाघान्‍न बालीको  जातिय तथा प्रविधि परिक्षण गर्ने ।

४.    बीउ विजन प्रयोगशालाहरुको समन्वयमा तरकारी र खाघान्‍न बालीको उन्‍नत तथा स्रोत बीउको लेभलिङ तथा प्रमाणीकरण सम्वन्धि कार्य गर्ने

५.   प्रदेशको आवश्यकता र सम्भावना अनुसार खाघान्‍न बालीको स्रोत बीउको उत्पादन प्रसोघन तथा बजारीकरण सम्वन्धी कार्यहरु संचालन गर्ने ।

६.   रेशम खेती विकास सम्वन्धी कार्यहरु संचालन गर्ने ।

७.   कृषि ज्ञान केन्द्रको समन्वयमा तरकारी खेति प्रविधि प्रसार सम्वन्धी कार्यहरु संचालन गर्ने ।

८.   कार्यालयलाई सिकाई स्थलको रुपमा विकास गर्न फार्म फिल्ड अध्ययन अनुसन्धान सम्वन्धी कार्य गर्ने । 

© 2023 Copyright : कृषि विकास श्रोत केन्द्र, वालिङ, स्याङजा
Last Updated: 2080-03-06
Developed By: Ninja Infosys Pvt. Ltd.